अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ। यस क्रममा फेडका अध्यक्ष जेरोम पावेलले केन्द्रीय बैंकको स्वतन्त्रताको महत्त्वमा जोड दिएका छन्। फेडले आफ्नो प्रमुख ऋणदर ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतको दायरामा कायम राख्ने जनाएको छ। फेडका अनुसार अमेरिकाको आर्थिक गतिविधि “ठोस गतिमा विस्तार भइरहेको” छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर छिटो नघटाएको […]