दोलखा– ‘स्विट्जरल्यान्ड अफ नेपाल’ को उपनामले परिचित जिरी दोलखा जिल्लाको प्रमुख पर्यटन गन्तव्य हो। हरियाली डाँडाकाँडा, खुला फाँट, परम्परागत बस्ती र चिसो हावापानीले भरिएको जिरीमा पछिल्लो समय पर्यटकको चहलपहल भने न्यून देखिएको छ। एक समय सगरमाथा आरोहणतर्फ जाने विदेशी पर्यटकहरूको प्रमुख प्रवेशद्वार मानिने जिरी अहिले ओझेलमा परेको स्थानीयको गुनासो छ। सडक सञ्जाल विस्तार भए पनि […]