काठमाडौं – आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन कृष्ण पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ६ तारिख । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत […]