चितवनमा पुस ११ देखि १९ औं हात्ती तथा पर्यटन महोत्सव
१ पुस, काठमाडौं । चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी …