काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको मापदण्ड तयार पारेको छ । कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण सकेर वडाले पालिकालाई र पालिकाले क्षेत्रलाई सिफारिस गर्नुपर्ने मितिमा सदस्यता व्यवस्थापन समितिले क्रियाशील वितरण गर्दा अपनाउनुपर्ने प्रक्रियाका विषयमा निर्णय गरेको हो । ‘सदस्यता कति आवश्यक हो त्यसको निर्णय गरी क्षेत्रीय कार्यसमितिले माग गरेको हुनुपर्यो, क्षेत्रीय समितिसँग […]