एमालेको ११औं महाधिवेशनका ११ दृश्य

दसौं महाधिवेशनमा भोट कसलाई हाल्ने र कसलाई नहाल्ने भनेर छुट्टाछुट्टै सूची तयार पारिएको थियो। एघारौं महाधिवेशनले भने एमालेमा परम्परा बन्न आँटिसकेको त्यो दृश्य तोडेको छ।