होन्डुरसमा ट्रम्पले समर्थन गरेका अस्फुरा राष्ट्रपति निर्वाचित भएको घोषणा

गत नोभेम्बर ३० मा मतदान भए पनि नतिजा भने बुधबार (डिसेम्बर २४)मा सार्वजनिक गरिएको हो।