काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत चर्चित गायिका त्रिशला गुरुङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
चिकित्सक समेत रहेकी गुरुङलाई उक्त पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत …