एनआईसी एशिया बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले यसका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पूँजी रु. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रहेको छ। यसअनुसार, बैंकले रु. […]