उत्साहपूर्ण उम्मेदवारी

यसपटक देखिएको मनोनयन प्रक्रियाबाट निर्वाचन निकै रोमाञ्चक हुने संकेत मिलेका छन्। विगत निर्वाचनमा सरिक नभएका नयाँ अनुहार पनि यसपटक देखिएका छन्। अझ रोचक पक्ष, सूचना प्रविधिको उच्चतालाई यसपटकको निर्वाचनमा गरिने प्रयोग महसुस गर्न पाइनेछ।