नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । नमोबुद्ध–मानेगाउँ युवा क्लबद्वारा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरिएको हो । तेस्रो संस्करणअन्तर्गत यही माघ १५ गतेदेखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा जित हासिल गर्ने टिमले एक लाख पाँच हजार पुरस्कार पाउनेछन् । नमोबुद्ध नपा–१ स्थित मानेगाउँमा आयोजित […]