पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान

काठमाडौं– पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले बिहीबार बिहानै सिन्धुपाल्चोकबाट मतदान गरेका हुन् ।