एसपीए कैलाली प्राइड लिगको तयारी पूरा, विजेतालाई तीन लाख पुरस्कार

२७ फागुन, काठमाडौ । कैलालीको धनगढीमा हुने अन्तरपालिका स्तरीय एसपीए कैलाली प्राइड लिगको चौथो संस्करणको तयारी पूरा भएको छ । आयोजक संस्था जिल्ला क्रिकेट संघ कैलालीले बुधबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको …