बबरमहल क्षेत्रमा बल्यो टायर, प्रहरीले गर्‍यो लाठीचार्ज

१४ चैत, काठमाडौं । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रहरी र प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडप उग्र बन्दै जान थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् । काठमाडौं जिल्ला …