आईपीएलमा हैदारबादको पहिलो जित, कोलकाताको दोस्रो हार
१९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो ।
कोलकाताको भने यो लगातार दोस्रो …