१३ आयोजनालाई ८ अर्ब २५ करोडको सामानमा कर छुट, कुनले कति पाए ?

सरकारले १३ वटा विकास आयोजना तथा निर्माण कार्यका लागि आयात हुने मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न आयोजनाका लागि पैठारी हुने उपकरण, सामग्री तथा मेसिनरीमा विशेष कर सहुलियत प्रदान गरिएको जनाएको हो । राजपत्रअनुसार अधिकांश आयोजनामा आयात हुने सामानमा १ प्रतिशत मात्रै भन्सार महसुल लिई […]