सुकुमवासी बस्तीको बिलौना : छाप्रो ढल्दा आँसु खस्यो

१२ वैशाख,काठमाडौं । शनिबार झिसमिसेमै सुरक्षाकर्मीको बाक्लो भिड थियो । थापाथलीस्थित सुकुमवासी बस्तीलाई सुरक्षाक्रर्मीहरूले घेरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेलाबेला घुम्ने नेपाली सेनाको गाडीले बस्तीलाई सतर्क गराएको देखिन्थ्यो । सुरक्षाकर्मीको बाक्लो उपस्थितीबीच सुकुमवासीहरू …