जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक घटनाहरू बढ्दै गएको देखिएको छ । फेब्रुअरीमा सुमात्रा टापुमा अभियन्ता मोहम्मद रोसिदीमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले कारको झ्यालबाट एसिड फ्याँकेपछि उहाँ गम्भीर रूपमा घाइते भएका थिए । एसिडले उनका हात, खुट्टा र शरीरका विभिन्न भागमा जलन र चोट पुर्याएको थियो । उनका अनुसार आक्रमण निकै […]