आफ्नै नीतिबाट पछि हट्यो ट्रम्प प्रशासन, अधिकांश ग्रिनकार्ड आवेदकलाई अमेरिका छोड्न नपर्ने

ग्रिनकार्डको पर्खाइमा रहेका आप्रवासीहरूले आवेदनको निर्णय नआएसम्म आफ्नै देश फर्कनुपर्ने भन्दै मे २१ मा सार्वजनिक गरिएको मेमोबारे होमल्याण्ड सेक्युरिटी एक कदम पछाडि हटेको छ। उक्त मेमोको चर्को विरोध र कानुनी लडाइँको तयारीबीच होमल्याण्ड सेक्युरिटीले नीतिमा कुनै ठूलो परिवर्तन नभएको दाबी गर्दै केही निश्चित व्यक्तिहरू मात्र स्वदेश फर्कनुपर्ने स्पष्ट पारेको छ। मे २१ मा जारी नीतिगत […]