गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न सरकारले डिआइजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गरिएको जानकारी दिएका हुन्। उनका अनुसार डिआइजी गोविन्द थपलियाको नेतृत्वमा गठित समितिले घटनाका सबै पक्षबारे अनुसन्धान गर्नेछ। गृहमन्त्री गुरुङले छानबिन तथा सोधपुछका लागि […]