कृषिमन्त्री भन्छिन्– अब जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्छ

१६ असोज, रुपन्देही । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन र कृषि उत्पादनलाई दिगो बनाउन किसानले जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने बताएकी छन् । लुम्बिनी प्रदेशस्तरीय अनुदानित मल वितरण सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण …