भोटेकोशीमा आएको बाढी र पहिरोसमेतका कारण अति प्रभावित तीन जिल्लामा २२ वटा विद्यालय प्रत्यक्ष क्षतिग्रस्त भएका छन् । ६ वटा विद्यालय भवन त खण्डहर नै भएका छन् । झन्डै साढे ७ हजार विद्यार्थी प्रभावित भएको अवस्था छ । आज आठौँ दिन पुगिसक्दा सरकारले विद्यालयका बालबालिकालाई कसरी सामान्यीकरण गर्ने ? भन्ने निर्णय गर्न सकेको छैन । […]