'वरिष्ठ नागरिकहरूको आवाज, स्थानीयदेखि वैश्विकसम्म-हाम्रो आकांक्षा, हाम्रो जीवन, हाम्रो अधिकार'

२००२ को राजनीतिक घोषणा पत्र र म्याड्रिड अन्तर्राष्ट्रिय कार्य योजनाहरु ज्येष्ठ नागरिक सम्बन्धी विश्व नीति निर्माणका आधारस्तम्भ हुन्, जसले विकास, स्वास्थ्य सेवा र उपयुक्त वातावरणको निर्माण गरी सबै उमेरका लागि उपयुक्त समाज निर्माणको लक्ष्य राख्दछ।