काठमाडौँ। विशेष अदालतमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पोखरा विमानस्थलको अनियमितता जोडिएको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। अधिकारीलाई नलिनचोक हेलीपोर्ट निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा भने अदालतले यसअघि थुनामा पठाउने आदेश गरेका कारण उनी छुट्न भने सकेनन्। विशेषका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले थुनामुक्त गर्न […]