राजा महेन्द्र हटाउने प्रधानमन्त्रीको त्यो चाल

११ साउन २०१४ मा राजा महेन्द्रले दिउँसो ३ बजे रेडियो नेपालबाट राष्ट्रका नाममा सम्बोधन गरे– ‘संयुक्त प्रजातन्त्र पार्टीका अध्यक्ष डा. कुँवर इन्द्रजीत (केआई) सिंहको नेतृत्वमा ११ जनाको मन्त्रिमण्डल घोषणा गरिबक्सेका छौँ।’ त्यो सम्बोधनमा महेन्द्रले मुलुकमा प्रजातान्त्रिक पद्धतिको जग राम्रोसँग स्थापना होस् भन्ने आफ्नो दृढ इच्छा भएको र प्रत्यक्ष शासन चलाउने इच्छाअनुकूल नहुँदा केआई सिंहको नेतृत्वमा […]