बालेनको भारत भ्रमणमा के हुँदै छ तयारी ? ऊर्जा, चिया र मलदेखि पाइपलाइनसम्मका विषय छलफलमा

प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका लागि ऊर्जा, व्यापार, पूर्वाधार र विपद्पछिको पुनर्निर्माणलाई समेटेर कार्यसूची तयार गर्ने गृहकार्य सुरु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको औपचारिक मिति भने दुवै देशलाई अनुकूल हुने गरी आपसी सहमतिमा तय गरिनेछ। मङ्सिरमा भ्रमण गराउने तयारीसम्बन्धी विवरण सार्वजनिक भए पनि मिति औपचारिक रूपमा निश्चित भइसकेको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले पनि […]