चुनाव सफल पार्न सबै दलले सरकारलाई सहयोग गर्नुपर्छ: पुन

नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्।