तनहुँमा धारिलो हतियार प्रहार हुँदा एक युवक घाइते

पोखरा – तनहुँमा धारिलो हतियार प्रहार हुँदा एक युवक घाइते भएका छन्। शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीय विवके न्यौपाने घाइते भएका हुन्।