कोरला बन्यो नेपाल-चीन व्यापार विकल्प नाका, ३ महिनामै ५ अर्ब बढी आयात-निर्यात

१० कात्तिक, काठमाडौं । नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ । भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ …