प्रथम झापा महिला गोल्डकपको खेलतालिका सार्वजनिक, विजेतालाई १० लाख पुरस्कार
१० कात्तिक, विराटनगर । प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक झापा महिला गोल्डकपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।
खेल कात्तिक १५ गतेदेखि सुरु …