श्रीलंकालाई हराउँदै साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल

नेपाल भारतमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।  आइतबार भारतको अरुणाञ्चलमा भएको खेलमा नेपालले श्रीलंका माथि ५-० को रवाफिलो