क्याम्पनोउ पुनरागमनममा सहज जितसहित बार्सिलोना शीर्ष स्थानमा
७ मंसिर, काठमाडौं । बार्सिलोनाले घरेलु मैदान स्पोटीफाई क्याम्प नोउ पुनरागमनमा एथ्लेटिक विल्वाओलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लेको छ ।
सन् २०२३ मे पछि पहिलो पटक आफ्नो ओरिजिनल घरेलु मैदानमा खेलेको …