काठमाडौँ। आगामी २१ फागुनमा हुने तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेसहित निर्वाचन आयोगमा अहिलेसम्म ८० दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएका १३२ दलमध्ये ८० दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १० मंसिरसम्म दल दर्ता जारी […]