गैरकानूनी रुपमा बीमा रकम ‘हत्याउन’ केसम्म गर्छन् मान्छेहरु !

पछिल्लो समय नेपालमा बीमा क्षेत्रमा विभिन्न विकृति, विसंगती र अपराधजन्य घटनाहरू बढिरहेका छन् । जीवन बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमा तथा अन्य पोलिसीहरू दाबी गर्ने क्रममा कतिपयले ठगी, धोखाधडी र हत्या जस्ता गम्भीर अपराधसम्म गर्ने प्रवृत्ति बढेको देखिन्छ । घटना १ विदेशी पर्यटकको ‘फेक रेस्क्यु’ गरेर करोडौं बीमा रकम असुली नेपाल प्रहरीले हालै ‘फेक रेस्क्यू’ […]