२५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले पुस २० गतेदेखि १ वर्ष अवधि रहेको रु. २५ अर्ब मूल्यको ऋणपत्र (NRB Bond 2083 ‘ग’) निष्कासन गर्न लागेको छ। यो ऋणपत्रको बोलकबोल र निष्कासन प्रक्रिया Online Bidding System Software मार्फत मात्र सञ्चालन हुनेछ। ऋणपत्रको बोलकबोल पुस २० गते मध्यान २:०० बजेसम्म सम्पन्न हुनेछ। यसमा अर्धवार्षिक रूपमा व्याज भुक्तानी गरिनेछ। न्यूनतम आवेदन […]