इरानमा चर्किँदो प्रदर्शन: सयौँको मृत्यु, अमेरिकालाई प्रतिकार गर्ने चेतावनी

इरानले अमेरिकाले आक्रमण गरेमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।