उम्मेदवारसँग दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी

११ माघ, राँझा (बाँके) । प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई बाँकेका उद्योगी, व्यवसायीले समृद्ध जिल्ला बनाउनका लागि दीर्घकालीन रणनीतिक योजना ल्याउन अनुरोध गरेका छन् । नेपालगञ्ज नाकाबाट अवैध रूपमा हुने ओसारपसारले जिल्लाको व्यवसाय धरासायी भई व्यवसायी पलायन भएका, …