एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको अन्तिम खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि शिवांश बजगाईं र रौनक श्रीवास्तवले अर्धशतक बनाएका छन्। बजगाईंले ५२ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५४ रन बनाएर आउट भएका छन् भने श्रीवास्तव ६४ बलमा ६७ रन बनाएर क्रिजमा […]