रूसले युक्रेनमाथि केही दिनमै भीषण आक्रमण गर्ने अमेरिकी सूचना

'सम्भवतः उनीहरूले  एसबियू मुख्यालय वा अन्य क्षेत्रीय गुप्तचर प्रशासन भवनहरुलाई निशाना बनाउन प्रयास गर्नेछन्। साथै रक्षा उत्पादन केन्द्रहरूलाई पनि निशाना बनाउन सक्नेछ,' उनले रोयटर्ससँग भनेका छन्।