सुनसरी । सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेका सोमबार साँझसम्ममा ७ सय ५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते […]