भदौ २३ गते प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिइएको थिएन: ओली

'सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन,' उनले भनेका छन्।