काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभएकाे छ। अध्यक्ष दाहालले बिहीबार दिउँसाे एक भिडियो वक्तव्य मार्फत लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन निर्वाचन सम्पन्न ढिला गर्न नहुने बताउनुभएकाे हाे । देश र जनताविरुद्धका षड्यन्त्र नसकिएकाे बताउदै उहाँले अन्तरिम सरकारलाई पनि असफल […]