ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका तथा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै शाहीले अपराधजन्य घटनामा दोषी प्रमाणित भएका सबैलाई कानुनअनुसार कारबाही गरिनुपर्ने बताए। दोषीमाथि कारबाही भए त्यसमा आफ्नो पार्टीको समर्थन रहने उनको […]