कांग्रेस सभापतिमा गगन थापाले गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।