वडा अधिवेशनमा सहभागी हुने सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित निवर्तमान केन्द्रीय सदस्यहरूलाई आगामी १५औँ महाधिवेशनको प्रक्रियामा पुनः सहभागी गराउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले वडा अधिवेशनमा सहभागी हुने निवर्तमान केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। बैठकले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन पार्टीका नेता तथा […]