काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् । जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल समूहमा मकाउका खेलाडी एल्भिन जोन रेयेस सालिनासलाई पाखा लगाउँदै अन्तिम १६ चरणमा प्रवेश गरेका हुन् । उनले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को पाखा लगाएका हुन् […]