कार्यवाहक प्रधानमन्त्री वाग्ले र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच भेटवार्ता

कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच भेटवार्ता भएको छ ।