अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १.स्वदेशी उत्पादनको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी सीप र […]