व्यक्तिले हडपेका सरकारी जग्गा खोज्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेत : सार्वजानिक तथा सरकारी जग्गा मिचेर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेका सबै जग्गा खोजी गरेको छ।वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक जमिन खोजी गर्नुका साथै परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने समेत निर्णय गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने समेत निर्णय भएको छ।नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले पहिलो कार्यपालिका बैठकले अतिक्रमण भएका जग्गा खोजबिन गर्ने निर्णय भएको भन्दै लगत लिने र हालको अव

सम्बन्धित सामग्री

सार्वजनिक जग्गा खाली गराउन भन्दै वीरेन्द्रनगर नगरपालिकाले चलायो डोजर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सरकारी जग्गा खाली गराउने नीतिअनुसार नगर विकास समितिअर्न्तगत्‌ बनेका संरचनाहरुमा डोजर चलाएको छ । नगरपालिकाले बुधबार वीरेन्द्रनगर नगरपालिका–६ को घण्टाघर लाइनबाट डोजर चलाउन सुरु गरेको हो ।

सरकारी जमिन खोजी गर्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक÷सरकारी जमिनको खोजी गर्ने भएको छ । नगरपालिकाले परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्नुका साथै सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने भएको हो ।नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले बुधबार पहिलो कार्यपालिका बैठकले अतिक्रमण भएका जग्गा खोजबिन गर्ने निर्णय गरेको जानकारी दिइन् । बैठकको निर्णयबारे जानकारी दिँदै ढकालले भनिन्, ‘लगत लिने र हालको अवस्थाको वस्तुगत र यथार्थ