एजेन्सी, ३ माघ। उत्तर कोरियाको मालवाहक रेलले पहिलो पटक चीन प्रवेश गरेको छ। कोरोना महामारीपछि चीनसँगको सीमा बन्द भएको झन्डै दुई वर्षपछि उत्तर कोरियाको सो रेलसेवाले आइतबार पहिलोपटक चीन प्रवेश गरेको हो। महामारीपछिको पहिलो लकडाउनपछि पहिलो पटक पुनसञ्चालनमा आएको सो रेल सेवा आइतबार बिहान उत्तर कोरिया-चीनको सीमा शहर डानडोङ पुगेको स्रोतले क्योडो न्युजसँग बताएको छ। […]
चीन, इरान, उत्तर कोरिया र टर्कीका सरकारहरूसँग जोडिएका ह्याकरहरूले विश्वभरका ठुला प्राविधिक कम्पनीहरूले प्रयोग गर्ने सफ्टवेयरमा भएको गम्भीर त्रुटिको फाइदा उठाउन अघि बढेको माइक्रोसफ्टले जनाएको छ।

वासिङ्टन– अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुर्व्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ। ‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक […]
काठमाडौं । चीन र अमेरिकाबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । अमेरिकाले मानवअधिकार उल्लंघन गर्ने व्यक्ति र संस्थालाई लक्षित गरी हालै प्रतिबन्धको घोषणा गरेसँगै चीनले अमेरिकासँग असन्तुष्टि जनाएको हो । चीनले आफ्नो मुलुकका नागरिक र संस्थामाथि अनावश्यक आक्षेप लगाएर अमेरिकाले गल्ती गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । अमेरिकाले म्यानमार, उत्तर कोरिया […]
एजेन्सी, २५ मङ्सिर। अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकमाथि दमन गरेको भन्दै चीन,उत्तर कोरिया र म्यान्मार माथि मानव अधिकार सम्बन्धी प्रतिबन्ध लगाएको छ । अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकालाई पीडा र दमन गर्नेहरु विरुद्द कडा सन्देश दिएको हो । अमेरिकाले चीन, उत्तर कोरिया, म्यान्मार र बंगलादेशका केही व्यक्तिले राज्य शक्तिको दुरुपयोग गरी नागरिकलाई दमन […]
अप्रिल १५ मा मनाइने उत्तर कोरियाका संस्थापक किम जोङ सुङको जन्मदिनका अवसरमा सी प्योङयाङ पुग्ने छन्। ६ वर्षअघि चीनको राष्ट्रपति बनेका सीलाई प्योङयाङले धेरै पटक निम्तो पठाएको थियो। चीन र उत्तर कोरियाको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगर्को अवसरमा सी उत्तर कोरिया जान लागेको बताइएको छ।
चीन र उत्तर कोरिया अब एकै रगतवाला मित्र रहेनन्, जस्तो सन्धिमाथि हस्ताक्षर गर्दा उनीहरूले दाबी गरेका थिए । अब चीनको तर्फबाट अमेरिकासित कुनै सम्भावित लडाइँमा अल्झिने निर्णय सन्धिमाथि निर्भर हुनेछैन...पूरा पढ्नुहोस् »